Logo

महादेव स्वयंम विराजमान कैलाश पर्वत



हिमालय पर्वतको उच्चतम श्रृंखलाको मानसरोवरमा अवस्थित कैलाश पर्वत रहेको छ । उक्त पर्वतलाई मेरु रिलीजन स्पार्ट, कैलाश पर्वत भनेर चिनिन्छ ।

पौराणीक मान्यताका अनुसार भगवान महादेव स्वयंम विराजमान रहेका छन् । त्यो धर्तीको केन्द्र हो । दुनियाँको सबैभन्दा उच्च स्थानमा रहेको मानसरोवरको नजिक कैलाश पर्वत र अगाडि मेरु पर्वत रहेको छ । त्यस क्षेत्रलाई देवलोक भन्ने गरिन्छ । रहस्य र चमत्कारीताबाट भरिपूर्ण त्यस स्थानको महिमा बेद तथा पुराणमा उल्लेख गरिएको छ ।

धार्मिक ग्रन्थकोे सहयोगमा



प्रतिक्रिया दिनुहोस्