Logo

मोडल अञ्जलीले आँखा चिम्लिदा…



काठमाडौं, १३ मंसिर । लोकप्रीय मोडल अञ्जली अधिकारीबारे धेरैको चासो छ । बायाँ ओठमाथि कोठीले मात्र उनलाई आकर्षित बनाएको होइन उनको अभिनय कलाले समेत चर्चामा पुर्याएको छ ।

अञ्जलीलाई पछिल्लो समय म्युजिक भिडियोमा भ्याई नभ्याई छ । गलबन्दी गीतमा उनको अभिनयले धेरैको मन जितेको छ । शुक्रबार मात्र उनले एउटा म्युडिक भिडियोमा अभिनय गरिरहेको सार्वजनिक गरेकी छिन् ।

क्यामरा समातेर आँखा चिम्लिएकी उनले बाक्लो आइसेडो लगाएकी छिन् । उनले फेसबुकमा ‘आँखा चिम्लिदा तिमी छौ अगाडि..’ लेखेकी छिन् । खै उनले कस्लाई सम्झेकी हुन ? हालसम्म आफ्नो सम्बन्धबारे अञ्जलीले केही नखुलाएपनि उनी कसैसँग अफेयरमा रहेको बजारमा चर्चा चलिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्