Logo

लन्डनमा अन्धाधुन्दा गोली चल्दा केही घाइते



लन्डनमा एक व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा केही व्यक्ति घाइते भएका छन् । लन्डन ब्रिजमा शुक्रबार भएको घटनामा केही मानिसहरु घाइते भएको जनाइएको छ ।

बीबीसीका अनुसार एक व्यक्ति घाइते भएका छन् । लन्डन एम्बुलेन्स सर्भिसले संवेदनशील घटना घटेको घोषणा गरेको छ । ब्रिटिश ट्रान्सपोर्ट पुलिसले लन्डन ब्रिजको स्टेशन बन्द गरेको छ ।



प्रतिक्रिया दिनुहोस्