Logo

मतदानकेन्द्रमा रहेको पानी खाने अम्खोरामा भेटियो टाइम बम



सर्लाही, मंसिर १४ । सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा रहेको मतदान केन्द्रमा बम फेला परेको छ । मतदान केन्द्रमा रहेको पानी खाने अम्खोरामा टाईम बम फेला परेको हो ।

अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम भेटिएको प्रहरीले जनाएको छ । उक्त मोबाइलमा ८ बजेर ५ मिनेको समयपनि निर्धारण गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्