Logo

भरतपुर महानगरपालिका १६ कांग्रेस विजयी



काठमाडौँ १५ मंसिर । भरतपुर महानगरपालिका १६ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भएका छन । हमालले नेकपाका उमेदवार भक्तराज हमाललाई ३०८ मतको अन्तरले जितेका छन ।

अमृतले ३१८३ र नेकपाका उम्मेदवार भक्तराज हमालले ल्याए २८७५ मत ल्याएका छन । नेकपाको पकडको क्षेत्रमा काङ्ग्रेस बिजयी भएको हो ।
अन्नपूर्ण पोष्टबाट



प्रतिक्रिया दिनुहोस्