Logo

सुनसरीमा शव बोकेको एम्बुलेन्स र ट्रक ठोक्किँए, सात जनाको मृत्यु



काठमाडौं, मंसिर १५ । मोरङको कोसी गाउँपालिकास्थित हरिपुर सडक खण्डमा शव बोकेको एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ ।

ना १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक एक आपसमा ठोकिदा एम्बुलेन्समा सवार सबैको मृत्यु भएको प्रहरीले जनाएको छ । रातीको समयमा चालक निदायका कारण दुर्घटना भएको प्रहरीको आशंका छ । दुर्घटनामा एम्बुलेन्स चालकको पनि मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्