Logo

३१ वर्ष पुरानो साइकलमा ललितपुरका मेयर



काठमाडौं, मंसिर १५ । साइकल लेन निमार्णको सुरुवात गर्न बिहिवार रातिदेखी सडकमा साइकल चिन्ह र लाइन कोर्न प्राविधिकहरु खटिएका थिए । लेनको उद्घाटन ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गर्ने निश्चित भईसकेको थियो ।

कार्यक्रममा जान मेयर अरुदिन जस्तो गाडीमा नभई घरबाट शनिबार साइकलमै पुल्चोकस्थित महानगर कार्यालय पुगे । उद्घाटनस्थल कुपन्डोलमा पनि अरु साइकल यात्रुसंगै साइकलमै आए । उद्घाटन गरे ।

त्यहि साईकलमा थापाथली चोकबाट साइकल फर्काएर महानगर गए । ‘यो त ३१ बर्ष पहिले किनेको सन्तोषा साइकल हो’ उनले भने ‘म अरु बेला पनि चलाउन्छु ।’ कान्तीपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्