Logo

पोखरामा ढिस्कोमा पुरिएर तीनको मृत्यु, चार वेपत्ता



काठमाडौं, मंसिर१५ । नाली खन्ने क्रममा ढिस्कोमा पुरिदा पोखरामा सातजना हराएका छन् । पोखरा महानगर २० मौजामा नाली खन्ने क्रममा माथिबाट झरेको ढिस्कोमा पुरिएका मध्ये तीन जनालाई मृत निकालिएको छ ।

ढिस्कोमा पुरिएका मध्ये चार जनाको खोजि भईरहको छ ।जोडर लगायर माटो पन्छाउने कार्य भईरहेको प्रहरीले जनाएको छ । बाँकि विरवर आउन बाँकि



प्रतिक्रिया दिनुहोस्