Logo

कृष्णबहादुर महरा र शंकर पोखरेलको वडामा कांग्रेस विजयी



काठमाडौं, मंसिर १५। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेसका उमेदवार ताराबहादुर डाँगीले दोब्बर मतसहित नेकपालाई पराजित गराएका छन् । नेकपा उमेदवार सुरेशबहादुर केसी पराजित उक्त वडा तत्कालीन सभामुख कृष्णबहादुर महरा र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलको हो ।

डाँगीले १२१८ मत प्राप्त गरेका छन भने नेकपाका उमेदवार केसीले १११७ मत प्राप्त गरेका छन् । उक्त मतदान केन्द्रमा जम्मा ३२२६ मत खसेको थियो ।



प्रतिक्रिया दिनुहोस्