Logo

भक्तपुरमा काँग्रेस उम्मेदवार भँडेलको जित निश्चित देखियो



काठमाडौं, १५ मंसिर । भक्तपुरको प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसका कृष्णलाल भँडेलको जीत निश्चित भएको छ । भँडेलले नेकपा उम्मेदवार देवीप्रसाद ढकालसँग २३ सय मतान्तर बनाएपछि उनको जित निश्चित भएको हो ।

मत गन्न बाँकी भक्तपुर उपमहानगरपालिका १० मा नेपमकिपाको पकड रहेकाले भँडेल जित्ने निश्चित भएको हो । त्यहाँ काँग्रेसका कार्यकर्ताले अन्तिम परिणाम नआउँदै खुशी मनाउन थालिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्