Logo

सागमा भारत पहिलो र नेपाल दोस्रो हुने घोषणा (भिडियोसहित)



काठमाडौं, १५ मंसिर । पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले काठमाडौंमा जारी १३ औं साग प्रतियोगितामा नेपालले सन्तोषजनक जीत हाँसिल गर्ने बताएका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सागको लागि नेपाल पूर्वाधार विकासमा चुकेको पनि आरोप लगाए । तर, अब खेलाडीहरुलाई उच्च मनोबल बनाउनको लागि सबैखाले प्रयास गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्