Logo

दाङमा नेकपा उम्मेदवार अगाडि



काठमाडौं, १५ मंसिर । दाङ ३ (ख) को प्रदेशसभा चुनावमा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विमला खत्री अगाडि छिन् । नेपाली काँग्रेसका उम्मेदवारले ३४४६ मत ल्याउँदा नेकपा उम्मेदवार खत्रीले ४६८२ मत ल्याएकी छिन् ।

यसअघि तिव्र प्रतिष्पर्धा भइरहेकोमा नेकपा उम्मेदवारले मतान्तर बढाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्