Logo

बलात्कार आरोपी ‘सिद्दबाबाु आइसीयूबाटै पक्राउ



इटहरी, मंसिर १६ । बलात्कारको आरोप खेपिरहेका सिद्दबाबा भनिने कृष्णराज गिरी पक्राउ परेका छन् ।  बलात्कारको आरोप लागेपछि स्वास्थमा समस्या देखिएको जनाउदै गिरी केहिदिन यता बिराट नर्सिङ होममा मा रहेका थिए । उनलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको हो ।

आइतबार मुटुमा समस्या आएको जनाउदै उनलाई आइसीयूमा भर्ना गरिएको थियो । जिल्ला प्रहरी कार्यलय सुनसरीले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेपछि शुक्रबार पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो।



प्रतिक्रिया दिनुहोस्