Logo

सुन चाँदीको मूल्यमा गिरावट



काठमाण्डौँ १६ मंसिर । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुन प्रतितोलामा दुई सयले घटेर ७१ हजार चार सय रुपौयाँमा करोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरि तेजावी सुन प्रतितोला ७१ हजार एक सय रुपैयाँमा करोबार भइरहेको जनाइएको छ । यस्तै चाँदीको मूल्य तोलामा ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्