Logo

कराँतेको प्रतिष्पर्धात्मक खेलमा नेपालका दिवसलाई रजत



काठमाडौं, १६ मंसिर । नेपालका दिवस श्रेष्ठले कराँतेको ८४ केजी तौल समूहमा रजत पदक जितेका छन् । आज भएको प्रतिष्पर्धामा दुवै खेलाडीले समान अंक प्राप्त गरेपछि अन्तिम अवस्थामा नेपाली खेलाडी अयोग्य घोषित भएपछि रजतमा चित्त बुझाउन वाध्य भए ।

चर्को प्रतिष्पर्धाबीच दिवस श्रेष्ठ पाकिस्तानका अबइस मोहम्मदसँग पराजित भएका हुन् । नेपालले कराँतेमा स्वर्ण जितिरहेको अवस्थामा दिवस रजतमै चित्त बुझाउन पुगे ।



प्रतिक्रिया दिनुहोस्