Logo

तेक्वान्दोको पुम्सेमा नेपाललाई कास्य



काठमाडौं, १६ मंसिर । तेक्वान्दोको पुम्से स्पर्धामा नेपालले कास्य पदक जितेको छ । आज भएको प्रतिष्पर्धामा नेपालले ८.१३० अंक प्राप्त गर्दै कास्य पदक जितेको हो ।
नेपाली खेलाडीहरु जीतबहादुर बोट र पार्वती गुरुङले रजत पदक दिलाएका हुन् । उक्त स्पर्धामा भारतले स्वर्ण पदक जितेको छ ।



प्रतिक्रिया दिनुहोस्