Logo

मोक्षदा एकादशी र गीता जयन्ती



मार्गर्शीष मासको शुक्लपक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । यसलाई मानस रोग निवारण एकादशी, मोक्षदैनी एकादशी, मोहनशक एकादशी, शुद्ध एकादशी इत्यादीबाट पनि चिनिन्छ । यसदिन भगवान विष्णुको पुजा गरिन्छ । यसदिन व्रत बस्नाले मानिसको सबै पाप नष्ट हुन्छ र मानसिक रोग र कष्ट दुर हुने विश्वास पनि गरिन्छ ।

गिता जयन्ती

मार्गशीर्ष मासको शुक्लपक्षको एकादशी पनि गीता जयंतीको रुपमा पनि मनाउँन सकिन्छ । यसदिन भगवान श्रीकृष्णले गीता उपदेश सुनाएर कुरुक्षेत्रको मायाले बाँधिएका अर्जुनलाई जीवनको सार बताउँथे ।



प्रतिक्रिया दिनुहोस्