Logo

तेक्वान्दोको टिम स्पर्धामा नेपाललाई स्वर्ण



काठमाडौं, १६ मंसिर । नेपालले तेक्वान्दोको टिम स्पर्धामा स्वर्ण जितेको छ । आज भएको खेलमा २३ वर्षमाथिको स्पर्धामा नेपालकी नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राईले स्वर्ण जितेका हुन् ।

योसँगै नेपालले तेक्वान्दोमा सात स्वर्ण जितिसकेको छ । नेपालले तेक्वान्दोमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्