Logo

करातेमा नविन रसाइलीलाई स्वर्ण



काठमाण्डौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत कराते प्रतियोगितामा नेपालले अर्को स्वर्ण पदक जितेको छ ।

६७ केजीमा नविन रसाइलीले स्वर्ण पदक हात पारेका हुन् । मंगलबार सातदोबाटोस्थित कराते हलमा भएको खेलमा पाकिस्लानी खेलाडी अहमद नासिरलाई ८ ६ अंकले पराजीत गर्दौ नविनले स्वर्ण दिक जीतेका हुन् । यसैगरि १३ औँ सागमा नेपालले १९ स्वर्ण , चार रजत र ८ कास्य पदक हासिल गर्न सफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्