Logo

उसुमा नेपाललाई दुई स्वर्ण पदक



काठमाण्डौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत उसुमा नेपालले दुई स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

मंगलबार भएको खेलमा उनले स्वर्ण जितेकी हुन् । लगनखेलस्थित आर्मी कभर्ड हलमा सुस्मिता तामाङ र विजय सिंजाली थाउलोतर्फ स्वर्ण जितेका छन् । श्रीलंका र बंगलादेशका खेलाडीलाई पछिपार्दै सुस्मिताले स्वर्ण जितेकी हुन् । यसैगरि विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारे ।



प्रतिक्रिया दिनुहोस्