Logo

ऐतिहासिक स्वर्ण जित्दा सन्तोषी



काठमाडौं, १७ मंसिर । सन्तोषी श्रेष्ठले देशका लागि एथलेटिक्सको मध्यमदूरीमा ऐतिहासिक स्वर्ण जितेकी छिन् । महिला १० हजार मिटरको दौडमा उनले मंगलबार निकै प्रतिष्पर्धात्मक खेलमा भारतीय खेलाडीलाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।

३५ मिनेट ७.९४ सेकेन्डमा उनले दौड पूरा गरिन् । स्वर्ण जितेपछि खुशी हुँदै उनले देशको झण्डा बोकेर दोडिइन् ।

तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्