Logo

नायिका ऋचाको विहे यही मंसिरमा (विहेको कार्डसहित)



काठमाण्डौँ, १७ मंसिर । नायिका ऋचा शर्मा विवाह वन्धनमा वाँधिने भएकी छिन् । मंसिर २१ गते ऋचा शर्माले आफ्नो प्रमी दीपेशविक्रम राणासंग विवाह गर्ने भएकी हुन् ।

उनीहरुबीच करिब दुइ वर्षदखिको पे्रम सम्बन्ध आउँदो मंसिर २१ गर्ते विवाहमा परिणत हुन लागेको हो । ऋचाले आफ्नो फेसबुकमा सबैलाई आर्शिवाद दिन भनेकी छिन् । दीपेशविक्रम राणा लकिम मलका जेनरल म्यानेजर हुन् । उनले केहि समय अगाडी पोखरामा आफ्नो प्रिय मित्रहरुलाई ब्याचलर पार्टी दिएकी थिइन् ।

 

Photo Source : Facebookpage of Reecchasharma



प्रतिक्रिया दिनुहोस्