Logo

भुटानविरुद्ध सुजलको गोल



काठमाडौं, १७ मंसिर । साग अन्तर्गत नेपाल र भुटानबीच चलिरहेको फुटबलमा नेपालले शानदार शुरुवात गरेको छ । खेल शुरु भएको पाचौं मिनेटमा सुजल श्रेष्ठले गोल गरी टोलीलाई अग्रता दिलाएका छन् ।

सुजलले डि बक्सभित्र प्राप्त अवसरलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्