Logo

पाकिस्तानलाई पराजित गर्दै भारतले भलिबलको स्वर्ण जित्यो



काठमाडौं, १७ मंसिर । पाकिस्तानलाई पराजित गर्दै भारतले भलिबलको स्वर्ण पदक जितेको छ । साग अन्तर्गत भारतले पाकिस्तानमाथि ३-१ सेटमा जित हासिल गरेको हो ।

निकै प्रतिष्पर्धात्मक खेलमा पहिलो सेट पाकिस्तानले जितेपछि लगातार तीन सेट भारतले जित्यो । अन्तिम सेट ट्राइब्रेकरमा जाँदा भारतले जित निकाल्यो ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्