Logo

श्रीलंकाद्धारा नेपाल ६ विकेटले पराजित



काठमाण्डौँ, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष क्रिकेटमा श्रीलंकाले नेपाललाई ६ विकेटले पराजित गरेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा नेपालले पहिलो व्याटिङ गर्दै १७३ रनको लक्ष्य दिएको थियो ।

श्रीलंकाले उक्त लक्ष्य १९.१ आभरमा चार विकेट गुमाइ लक्ष्य भटाएको हो । नेपाली बलरको निराशाजनक प्रर्दशनका कारण नेपालले पहिलो हारको सामना गर्नुपरेको हो । श्रीलंकाका सम्मु असम सर्वाधिक ४४ बलमा ७२ रन जोडेको थियो । उनको उत्कृष्ट व्याटिङको कारण श्रीलंकाले जित हात पार्न सफल भएको हो ।



प्रतिक्रिया दिनुहोस्