Logo

कराँतेमा सुनितालाई स्वर्ण



काठमाडौं, १७ मंसिर । सुनिता महर्जनले कराँतेको कुमुतेतर्फ स्वर्ण पदक जितेकी छिन् । मंगलबार भएको खेलमा महर्जनले ६८ केजी तौल समूहमा पाकिस्तानी खेलाडी कुलसुमलाई पराजित गरेकी हुन् ।

खेलमा विपक्षीमाथि हावी भएकी सुनिताले ८२ को जित निकालिन् । सुनिताको स्वर्णसँगै नेपालले कराँतेमा उत्कृष्ट प्रदर्शन गर्दै अधिकांश स्वर्ण जितेको छ । Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्