Logo

छालाको प्रकृति अनुसार रंग परिर्वतन गर्ने मेकअप



प्राय रंगीन उज्यालोमा अनुहारको रंग फेरिएको देख्नुभएको नै होला । तर, के हल्का रंग बिना मेकअपकको छायाँ फेरिएको देखिररहनुभएको छ ? विवाह र भोजहरुमा कसैको अनुहारमा परिवर्तन भएको देखेर अचम्म मान्नुपर्दैन । यो त बहु–शेड मेकअपको कमाल हो । जुन अनुहारमा मेकअपको छायाँ भित्र हुन्छ । यो मेकअप गरेका व्यक्तिहरु सामाजीक मिडियामा खुब आर्कषक देखिन्छन् ।

लिपस्टिक बाट फाउन्डेसन सम्म

मेकअप राम्रो हुनुमा ब्युटी प्रडक्टमा आधारित हुन्छ जो अनुहारमा लगाउदा वित्तिकै विस्तारै विस्तारै रंग परिवर्तन हन थाल्छ । हरेक तरहको कस्मेटिक प्रोडक्टमा फरक फरक बनावट हुन्छ । विशेष गरी लिपस्टिक यस्तो चीज हो जसले अनुहारको प्रकुतिको मूल्यमा निर्भर गदै रंग परिवर्तन गर्छ । यस्तो अवस्थामा विभिन्न रंग, र छालामा लिपस्टिकको छायाँ पूर्ण रुपमा भित्र हुन्छ यस्ता सांैन्र्दय उत्पादनहरुलार्ई जादु सौंन्दर्य उत्पादनहरु पनि भनिन्छ ।

बदल्छ अनुहारको रंग

मेकअपको लागी यस तरहको कस्मेटिक्सको अलावा रंगिन कानको रिङ, चमक र सुनका उपयोग गर्न सकिन्छ । जुन दिन वा लाइटको परिवर्तन गर्नाको साथै फरकफरक रंग अनुहारमा दिन्छ । ओठबाट लिएर आँखा सम्म यी चिजबाट रंग परिवर्तन मेकअप पाउन सकिन्छ । यो विधि विवाहमा प्रयोग गर्न सकिन्छ । अहिले मेकअपको लोकप्रियता सामाजिक संजालको कारणले बढि भएको पाइन्छ । पहिले व्यक्तिहरु पार्टी र विवाहमा स्टडेड मेकअप गर्थे तर आजभोली आफ्नो रंग परिवर्तनको लागी इस्टाग्राम प्रयोग गरिरहेका छन । तर पनि मानिसहरु सुपर मेकअप गर्न चाहान्छन तर सामाजिक संजालमा र फेशन ब्लगमा यस्ता खाले मेकअप देख्न पाइन्छ । Photo Source : Cosmopoliton



प्रतिक्रिया दिनुहोस्