Logo

सडक दुर्घटना रोक्न आयो यस्तो ब्रम्हास्त्र, ड्राइभरको लागि अवसर (भिडियोसहित)



काठमाडौं, १९ मंसिर । नेपालमा सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेको छ । सडक दुर्घटनाकै कारण वर्षौनि धेरैले ज्यान गुमाउनुपरेको छ । यसलाई रोक्नको लागि सरोकारवालाहरुले कस्तो कदम चालिरहेका छन् ? भनेर बहस तथा छलफल हुन जरुरी छ । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँगको कुराकानीमा यातायात विभागका महानिर्देशक गोगनकुमार हमाल, ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकाल र यातायात व्यवसायी विजय बहादुर स्वाँरले सडक दुर्घटना कम गर्नको लागि आफूहरु लागिपरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्