Logo

प्रधानमन्त्री ओली डिस्चार्ज भए, पूर्ण स्वस्थ भएको दाबी (विज्ञप्तीसहित)



काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । बिहीबार तीन बजे प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुने बेलामा उनले पत्रकार ऋषि धमलालाई ‘के छ ऋषिजी’ भन्दै मन्द मुस्कानसमेत दिएका थिए । स्वास्थ्यमा सुधार आएको सुनाउँदै उनले भने,‘म पूर्ण स्वस्थ भएँ । म काम गर्न सक्छु ।’ उपस्थिति पत्रकारहरुलाई हात हल्लाउँदै प्रधानमन्त्री आफ्नो गाडीमा चढेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ प्रस्थान् गरेका छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्