Logo

शनी साँढे सातको दशाले कुन अंगमा प्रभाव पार्नसक्छ



ज्योतिषशास्त्रमा शनीको महत्वपुर्ण भूमिका हुन्छ । नवग्रहमा शनीको न्यायाधीशको रुपमा मानिएको छ । शनि ग्रह र स्थान ज्योतिषमा धेरै महत्वपुर्ण स्थान राख्दछ । कुनै पनि व्यक्तिको भविष्यको बारेमा संकेत गर्न शनिको प्रभावको आँकलन गर्न आवश्यक हुन्छ ।

शनि प्रकृतिको हिसाबले क्रुर ग्रह हो । जब ती कुंडलीमा अशुभ घरको मालिक भएर शुभ घरमा बस्छन तब व्यक्तिलाई अशुभ फल दिन्छ । शनि ग्रह विस्तारै गतिशिल ग्रह हो । शनि एक राशीमा साढे दुई वर्ष सम्म रहन्छ । यसका तीन दर्शनहरु छन्ः तेस्रो, सातौ र दशौ ।

यो कुडंलीमा अवस्थित घरबाट तेस्रो, सातौ र दशम घरमा शनिले आफ्नो प्रभाव पार्दछ । शनि पनि शोकका स्वामी हुन, जब व्यक्ति शनि शुभ र अशुभ हुन्छ तब ऊ सधै दुखी र चिन्तित रहन्छ ।

शुभ शनिले आफ्नो साँढे सातमा आशातित लाभ दिन्छ । जबकि अशुभ शनिले आधा शताव्दीमा साँढे सात भयानक र असहनीय पीडा दिन्छ । आधा शताब्दीमा शनिदेवले शरीरका विभिन्न अंगहरुमा एक शुभ प्रभाव दिन्छ

अब हामी साँढे सातले कुन भागमा नकरात्मक असर गर्दछ । यसका बारेमा केही जानकारी दिन्छौ

  • अंग –अवधि –प्रभाव
  • मस्तिष्क –१० महिना –सुखदायक
  • मुख –३ महिना –हानी
  • दाहिने आखा –३ महिना १० दिन –शुभ
  • देर्वे आखा –३ महिना १० दिन –शुभ
  • देर्वे पाखुरा –१ वर्ष १ महिना १० दिन –उत्साह, पराक्रम
  • ह्रदय –१ वर्ष ४ महिना २० दिन –धनलाभ
  • दाहिने खुट्टा –१० महिना – यात्रा
  • देब्रे खुट्टा –१० महिना –संघर्ष
  • मलद्धार – ६ महिना २० दिन – मानसिक चिन्ता वा कष्ट


प्रतिक्रिया दिनुहोस्