Logo

गौँथलीको कथा(फोटोफिचर)



२० मङ्सिर : काठमा कोरिएको गौँथलीको कथामा आधारित चित्रबारे जानकारी गराउँदै चित्रकार भीमप्रसाद शर्मा । मानिस र गौँथलीको सम्बन्धलाई देखाउँदै संरक्षणसम्बन्धी शिक्षा दिन शर्माले काठमाडौँको नेपाल आर्ट काउन्सीलमा मङ्सिर २२ देखि चित्रकला प्रदर्शनी गर्दै छन् ।

तस्वीर : टेकराज पोखरेल-रासस



प्रतिक्रिया दिनुहोस्