Logo

सुदूरपश्चिम वित्तीय सम्मेलन २०७६ : नेकपाका अध्यक्ष ‘प्रचण्ड’लगायतका व्यक्तित्वहरु (फोटोफिचर)



२० मङ्सिर : सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा शुक्रबार धनगढीमा शुरु भएको ‘सुदूरपश्चिम वित्तीय सम्मेलन–२०७६’ मा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगाएतका व्यक्तित्वहरु ।

तस्वीर : सिद्धराज भट्ट-रासस



प्रतिक्रिया दिनुहोस्