Logo

श्रीमान श्रीमती बीच झगडाको फाइदा



जो नजिक हुन्छ उसैसँग घच्चा लागिरहन्छ । सामान्य विवाद जीवनको सामान्य पाटो पनि हो । सानातिना विवादले झन् सम्बन्धलाई परिपक्व बनाउँदै लैजान्छ । जीवन यसरी नै अगाडि बढ्छ आत्तिइहाल्नुपर्दैन । यसैले धैर्यता बढाउँछ र आत्मीयता सिकाउँछ । पति पत्नी निकै नजिक हुँदा सामान्य विवाद र झगडा भइरहन्छ । यसका केही फाइदा पनि छन् ।

  • चित्त दुखाइको कारण थाहा हुन्छ
  • श्रीमान श्रीमती दुवैले नराम्रो वानी सुधार्ने मौका पाउँछन् ।
  • दुवैजना वैवाहिक सम्बन्धमा बफादार कति छन् भन्ने पनि प्रस्ट पार्छ ।
  • श्रीमान श्रीमती विच अपनत्व र विश्वास बढाउँछ ।
  • स्वस्थ्य सम्बन्धमा झगडा हुनुपर्छ ।
  • श्रीमान श्रीमतीको झगडामा स्थायी शत्रु कोही हुदैन ।
  • आफ्नो पाटनरको मुल्यांङन गर्न सकिन्छ
  • हप्तामा एकदिनको झगडाले सम्बन्धमा मलजल गर्दछ ।
  • श्रीमान श्रीमती विच बहस गर्दा एउटा सहि विचार निस्कन्छ ।


प्रतिक्रिया दिनुहोस्