Logo

साँचो माया गर्ने यसरी चिनिन्छन्



सच्चा माया गर्छु भन्ने र गर्नेमा फरक छ । जसले व्यवहारमा देखाउँछ त्यो सच्चा मायालु हो । मायाको मापन गर्ने कुनै यन्त्र बनेको छैन । तर, व्यवहारमा पर्दा र परिस्थितिले त्यसको जानकारी मिल्छ । साँचो माया गर्ने चिन्ने तरिका यसप्रकार छः

  • तपाईले भनेको सबै कुरा मान्छ ।
  • आफुसंग नहुदा पनि उसको मात्र याद आइरहन्छ ।
  • मनमा उहीमात्र आइरहनु ।
  • गीत सुन्दा उसको महसुस गर्नु र सम्झनु ।
  • झगडा हुदा झन माया बढ्दै जानु ।
  • गल्तीलाई नजरअन्दाज गरिदिने ।
  • ऊ विना एक्लो महसुस गर्नु ।
  • अतित देखि वर्तमान सम्म र घरपरिवारको पनि कुरा गर्नु ।
  • उसको समस्या आफ्नो झै लाग्नु ।
  • उस्को बिरुद्ध बोलीरहेको ठाँउमा तपाईँ नबस्नु ।
  • उसको नाम मात्र लिदापनि मुहारमा खुशी आउनु ।

Photo Source : We Heart!!



प्रतिक्रिया दिनुहोस्