Logo

महिला म्याराथनमा पुस्पाले दिलाईन् स्वर्ण



काठमाण्डौँ, २१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत ४२ किलोमिटर महिलातर्फको म्यारोथनमा नेपालकी पुस्पा भण्डारीले स्वर्ण जितेकी हुन् ।

आज भएको खेलमा पुस्पाले दुई घण्टा ५० मिनेट ११ सेकेण्डमा पुरा गरिन् । यो स्पर्धामा श्रीलंका की खेलाडी हिरोनी केशाले स्वर्ण हात पारेकी हुन् । केशाले उक्त दुरी दुई घण्टा ४१ मिनेट २४ सेकेण्डमा पार उरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्