Logo

नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सलाई हराउँदै जित्यो कास्य पदक



२१ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा जारी क्रिकेटमा नेपाली महिला क्रिकेट टोलाीले माल्दिभ्सलाई हराउँदै कास्य जितेको छ ।

शनिबार भएको खेलमा माल्दिभ्सले नेपाललाई सात रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य सात बलमै पूरा गरेर कास्य हात पारेकी हुन् । माल्दिभ्सका लागि एइमा एइसाथले एक रन जाड्न सकिन् । बांकी रन भने माल्दिभ्सले एक्स्ट्राबाट ल्याएको सथयो ।

नेपालका लागि अन्जली चन्दले चार विकेट , सीता राणा मगर र रुविना क्षेत्रीले २-२ सवकेट लिए । नेपालका काजल श्रेष्ठले २ रन र तोमा थापाले ५ रन बनाइन् ।



प्रतिक्रिया दिनुहोस्