Logo

अमिर खानकी छोरीले गरिन जंगलमा ‘बोल्ड फोटोसुट’



काठमाडौं, मंसिर २२ । बलिउड अभिनेताअमिर खानकी छोरी इरा  खानको तस्विरहरु बेला बखत समाजिक सञ्जालमा छाइरहेन गर्छन । उनका तस्विरले सामान्य चर्चामात्रै नभएर आलोचना पनी भोग्दै आएका छन् । केहि समय पहिले बाबु अमिरसंग बगैचामा रमाइलो गरिरहेको तस्विरले निकै आलोचना खेपेपछि अमिर खान ट्रोल नै भएका थिए । अहिले पुनः इराका तस्विर समाजिक सञ्जालमा भाईरल भईरहेका छन् । हालै उनले जंगलमा गराएको फोटोसुटले उनी बलिउड प्रवेशको तयारीमा रहेको पनि केहि प्रसंसकहरुले अनुमान लगाउन थालेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्