Logo

पारस खड्का र सन्दीप लामिछानेलाई आयो यस्तो कडा चेतावनी, अब क्रिकेटमा के होला ?



काठमाडौं, २२ मंसिर । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको विकासको लागि यसअघिका सरकारले कुनै चासो र चिन्ता व्यक्त नगरेकोले नेपाली क्रिकेटको सोचेअनुरुपको विकास नभएको गुनासो पोखेका छन् । काठमाडौंमा जारी १३ औं साग प्रतियोगितामा नेपाली खेलाडहिरुले प्राप्त सेवासुविधाअनुसार नै आशातित नतिजा दिलाईरहेको पनि उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्