Logo

मान्यता थापाले लगाइन मेडिकल कलेज संचालकमाथि यस्तो गम्भिर आरोप, ६० करोड ठगेको खुलासा (भिडियोसहित)



काठमाडौं, २२ मंसिर । चिकित्सा शिक्षा संघर्ष समितिका उपसंयोजक मान्यता थापाले सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच भएको सहमति आफूहरुलाई मान्य नभएको चेतावनी दिएकी छिन् । उनले आफूहरुलाई सरकारप्रति विश्वास र भरोसा भएर नै पटक पटक आन्दोलन स्थगित् गरेको र न्यायको पर्खामा बसेको पनि सुनाए । आफूहरुको हितको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेपछि बोलेका कुरा कार्यान्वयन नगरेको थापाको गुनासो छ । उनले भने,‘प्रधानमन्त्री भनेको त हाम्रो अभिभावक हो । उहाँको कुरालाई हामीले विश्वास गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्