Logo

बिग मर्जरबारे चन्द्र ढकालको यस्तो खुलासा, अब आयो व्याजदरमा यस्तो सहुलियत (भिडियोसहित)



काठमाडौं, २२ मंसिर । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफूहरुले जनता बैंकसँग दुई पटकको बैंकमै मर्जरमा जाने निर्णय गरेको सुनाए । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हामीले दुईवटा सिलिङमा मर्जरको एमोयु बनाएका थियौं । त्यो एमोयु गरेको ठ्याक्कै पाँच महिनामा कारोबार सुरु सफल भएका छौं । ५ महिनाको छोटो समयमै मर्जर प्रक्रिया पुरा गर्न सफल अहिलेसम्मकै पहिलो बैंक भनेको नेपाल जनता र ग्लोबल आइएमई मात्रै हुन् । बैंक मर्जर गर्दा पाँचवटा कुराले प्रभाव पार्दछ । १। मर्जर भइसकेपछि त्यो बैंकको नाम के रहने ९२० मर्जरपछि त्यो बैंकमा कति जना सञ्चालकमा रहने, ९३० त्यसको अध्यक्ष को हुने, ९४० त्यो बैंकको कार्यकारी प्रमुख को हुने, ९५० मर्जर हुने बैंकहरुको सेयरको स्वाप रेसियो के हुने । यी मर्जरको लागि पहिलो शर्त हो । जसरी मर्जरको एमोयु भएको दोस्रो मिटिङमा एक, दुई र तीन गरेर टुंग्योउँदै गयौं । त्यसपछि अन्तिममा स्वाप रेरियो कुरा ग¥यौं ।



प्रतिक्रिया दिनुहोस्