Logo

प्रधानमन्त्री ओलीलाई असहयोग गर्ने कर्मचारीहरुलाई बर्खास्त गर्ने तयारी (भिडियोसहित)



काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले सरकारलाई असहयोग गर्ने सबै कर्मचारीहरुलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘प्रधानमन्त्री ओलीलाई असहयोग गर्ने सबै कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी छ ।’



प्रतिक्रिया दिनुहोस्