Logo

दीपक विष्ट र आयशा शाक्यले रुँदै यसरी गरे सागको वर्णन, अब हाम्रो ओलम्पिकमा पुग्ने सपना छ (भिडियोसहित)



काठमाडौं, २२ मंसिर । नेपालका चर्चित खेल जोडी दिपक विष्ट र आयशा शाक्य एकसाथ पहिलो पटक मिडियामा आएका छन् । प्राईम टाईम्स टेलिभिजनबाट शनिबार प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले रुँदै आफ्नो संघर्षको वर्णन गरेका हुन् । उनीहरुको सपना भनेको अब ओलम्पिकमा पुग्ने रहेको छ । दिपकले आफू सानैदेखि खेलकुदमा रुचि राख्ने मान्छे भएको सुनाए । उनले भने,‘खेल खेल्न नपाउँदा म खाना नै खाँदिन थिएँ । म स्कुलमा भलिवल खेल्थें । स्कुलपछि मैले तेक्वान्दो सुरु गरेको हुँ ।



प्रतिक्रिया दिनुहोस्