Logo

घरपालुवा कुकुर वरिपरि हुँदा बालबालिकाको दिमाग तेज



धेरै अभिभावकहरुले बच्चाको पढाईमा बाधा नपुगोस् भनेर घरपालुवा कुकुरहरु बालबालिका पढ्ने समयमा टाढा राखेका हुनछन् । यो ठिक या बेठिक ?
हालसालै क्यानाडाको युबिसि ओकानगन स्कुल अफ एजुकेशनले गरिएको अनुसन्धानबाट बच्चाहरुको वरिपरि पाल्तु कुकुरहरु छन् भने आफ्नो दिमागले धेरैबेर सम्म स्मरण गर्न सक्ने पत्ता लागेको छ ।

यसरी वरिपरि घरपालुवा कुकुरहरु बस्नाले बच्चाहरुको दिमाग झन् तेजिलो हुनुको साथै, अध्ययनमा बढि चासो दिने र छिटो सम्झन पनि सक्ने उक्त अनुसन्धानले देखाएको छ । Photo Source : American Kennel Club



प्रतिक्रिया दिनुहोस्