Logo

आन्तरिक तथा वाह्य पर्यटकलाई लज



मंगलबारे, २३ मङ्सिर : इलाम देउमाई नगरपालिका–४ मंगलबारे बजार नजिकै भिन्तुना रेष्ट्रोले आन्तरिक तथा वाह्य पर्यटकलाई निर्माण गरेको लज । लजबाट मंगलबारे बजारलगायत पर्यटकीय गन्तव्यको अवलोकन गर्न सकिन्छ । तस्वीरः टीका खतिवडा-रासस



प्रतिक्रिया दिनुहोस्