Logo

नेकपा सचिवालय बैठक सुरु : ओली अनुपस्थित्, आज महत्वपूर्ण निर्णय हुँदै



काठमाडौं, २३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै सदस्यहरुको उपस्थिति छ ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली शल्यक्रियापछि आराममा छन् । उनको अनुपस्थितिमा अर्का अध्यक्ष दाहालले बैठक डाकेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्