Logo

आयोगद्वारा राष्ट्रियसभाको निर्वाचनबारे दलसँग परामर्श



काठमाडौँ, २३ मङ्सिर । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि हुने निर्वाचनका बारेमा राजनीतिक दलसँग परामर्श गरेको छ। आज (सोमबार) आयोगको कार्यालयमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विभिन्न दलका नेताहरुसँग छलफल तथा परामर्श गरेका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्