Logo

साग महिला फुटबल नेपाललाई हराउँदै भारतले जित्यो स्वर्ण



काठमाण्डौँ, २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत नेपाल भारतसंग परजित भएको छ ।

भारतले नेपाललाई २-० अन्तरले हराउँदै भारतले स्वर्ण जितेको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालको कमजोर प्रर्दशनका कारण भारतले खेलको १८ औँ मिनेटमै पहिलो गोल गर्न सफल भए ।

भारतले नेपाललाई हराउँदै १३ औँ सागको ऐतिहासिक स्वर्ण पदक जित्ने नेपालको सपना भने अधुरो रह्यो ।



प्रतिक्रिया दिनुहोस्