Logo

संगिता सुनरले दिलाइन् रजतपदक



काठमाण्डौँ, २३ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपालले रजतपदक जितेको छ ।

नेपालकी बक्सर संगिता सुनरले नेपाललाई स्वर्ण दिलाएकी हुन् । उनले ६० केजी तौल समूहमा रजत हात पार्न सफल भएकी हुन् ।

भारतीय खेलाडी प्रविनले भने स्वर्ण जितेकी हुन् । भारतीय खेलाडी प्रविनले संगितालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्