Logo

मन्त्रिपरिषद बैठक सुरु, संसदको हिउँदे अधिवेशन बोलाउनेबारे छलफल



काठमाडौं, २३ मंसिर । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली शल्यक्रियापछि मन्त्रिपरिषदको बैठक पहिलोपटक बसेको हो । आजको बैठकमा संघीय संसदको हिउँदे अधिवेशन बोलाउनेबारे छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्