Logo

सूर्योदयको दृश्य



दमौली, २४ मङ्सिर : तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थित छिम्केश्वरीबाट देखिएको सूर्योदयको दृश्य । समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा रहेको छिम्केश्वरी तनहुँकै अग्लो पहाड हो । तस्वीर : कृष्ण न्यौपाने, दमौली-रासस



प्रतिक्रिया दिनुहोस्